विन्डोज, म्याक तथा ब्राउजरहरूमा नेपाली पात्रो
🪟 Windows 11 / 10 (64-bit) • System Tray App
कम्प्युटरको घडी नजिकै सधैं नेपाली मिति देखिनेछ र क्लिक गर्दा तुरुन्त पात्रो, मिति रूपान्तरण र चाडपर्व खुल्नेछ।
कम्प्युटर खुल्दा स्वतः सुरु हुने, बिना झन्झट एक क्लिकमा मिति रूपान्तरण तथा चाडपर्व हेर्न सकिने।
Windows 11 मा "Smart App Control blocked an app" सूचना आएमा एप इन्स्टल गर्न निम्न तरिका अपनाउनुहोस्:
💡 अथवा डाउनलोड फाइलमा Right-Click > Properties > तल ☑ Unblock मा टिक लगाई Apply > OK गर्नुहोस्।
माथिको बटनमा क्लिक गरी Microsoft Edge Store मा गएर "Get" थिच्नुहोस्। कुनै म्यानुअल सेटअप आवश्यक पर्दैन!
स्टोरबाट इन्स्टल गर्दा नयाँ सुविधाहरू तथा चाडपर्वहरू स्वतः अपडेट हुनेछन्।
Google Chrome, Brave Browser, Opera ब्राउजरहरूका लागि
manifest.json छान्नुहोस्।
🍏 Apple Silicon (M1/M2/M3/M4) & Intel Mac • macOS 12+
म्याक टपबारमा सिधै 🗓️ ८ आश्विन देखिनेछ र क्लिक गर्दा पात्रो, मिति रूपान्तरण र चाडपर्व खुल्नेछ।
शुद्ध Native Swift मा बनेको हुनाले केवल 100 KB साइज र 0% ब्याट्री खपत!